अखिल क्रान्तिकारीद्वारा सीटीईभीटी समक्ष ३ बुँदे मागपत्र पेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) उपत्यका जिल्ला समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सानोठिमी भक्तपुरलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका उपत्यका जिल्ला समिति संयोजक डीबी चन्दले प्राविधिक शिक्षामा रहेको व्याप्त विकृति, विसङ्गति र बेथिति अन्त्य गर्न र प्राविधिक शिक्षालाई सबै नेपालीको पहँुचमा पुर्याउनका निम्ति सुुझावसहित बुधबार ३ बुँदे मागपत्र […]
२०७७ आश्विन १५ गते, बिहीबार