पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १७३६ […]
२०७७ भाद्र २२ गते, सोमबार