स्वास्थ्य / शिक्षा

आगामी बर्षदेखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने !

काठमाडौं । नेपाली फिल्मको इतिहास पाँच दशक भन्दा बढि पुरानो छ । यो कालखण्डमा नेपाली फिल्मले केही फड्को अवश्य मारेको छ । तर, जति परिवर्तन हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । शुरुको दशकदेखि अहिलेसम्म आउँदा प्रविधिमा केही परिवर्तन देखिएको छ । फिल्मको कथा वाचन शैलीमा केही परिवर्तन आएको छ । नेपाली फिल्म हेर्ने […]

२०७७ भाद्र ११ गते, बिहीबार

काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् भने ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।उक्त मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण […]

२०७७ भाद्र १० गते, बुधबार

कोरोनावाट ८ लाख २३ हजार जनाको मृत्य, २ करोड ४० लाख बढी संक्रमित

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया […]

२०७७ भाद्र १० गते, बुधबार

कोरोना संक्रमण केही हप्तापछि झनै भयावह हुने !

काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा नेपालमा कोरोनाको संक्रमण थप भयावह हुने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मंगलबार विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यन्डिलिएरले कोरोनाको संक्रमण अहिले सुरुआती चरणमै रहेको भन्दै आगामी दिन अझै खराब आउनसक्ने चेतावनी दिएका छन । उनले केही हप्ता र […]

२०७७ भाद्र ९ गते, मंगलवार

आज काठमाडौं उपत्यका २३२सहित देशभर ८५५ जना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ९९, ललितपुरमा […]

२०७७ भाद्र ९ गते, मंगलवार

अखिल (क्रान्तिकारी) शैक्षिक मुद्दाहरुमा सहकार्य गर्न तयार

काठमाडौँ । अखिल (क्रान्तिकारी)ले जनता बहुमुखी क्याम्पसका प्राध्यापक द्वय बीचको अश्लिल फोन संवाद बाहिर आए सगै विकृत र खराव बन्दै गइरहेको क्याम्पसको अवस्था साथै विद्यार्थी आन्दोलन र विभिन्न संघ–संगठनहरु बीचमा हुने एकापसका लडाई भन्दा एक कदम माथी उठेर शैक्षिक क्षेत्रको प्रतिष्ठालाई कायम राख्नका निम्ति, विद्यार्थीहरुका जायज मागलाई सम्बोधन गराउनका निम्ति एउटै बुलन्द भएर उठेका न्यायका […]

२०७७ भाद्र ९ गते, मंगलवार

काेराेना कमजोर बन्दै : संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढी !

काठमाडाैँ । वर्ल्डाेमिटर्सकाे तथ्यांकले हालसम्म विश्वभर ८ लाख १६ हजार ५७४ जनाकाे भाइरस संक्रमणकै कारण मृत्यु भएकाे देखाएकाे छ । हाल दैनिक २ लाख भन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन् भने त्यति नै मात्रा दैनिक निकाे हुनेकाे संख्या बढिरहेकाे छ ।वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार पछिल्लाे २४ घण्टा (साेमबार) मात्र विश्वरभर एकैदेनिमा २ लाख १३ हजारभन्दा […]

२०७७ भाद्र ९ गते, मंगलवार

कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो !

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको कुल संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको […]

२०७७ भाद्र ८ गते, सोमबार

काठमाडौं उपत्यकामा २२४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय २४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय ७७ संक्रमित थपिएका छन् भने ललितपुरमा ३३ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १४ जना […]

२०७७ भाद्र ८ गते, सोमबार

स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहारविरुद्ध प्रदर्शन

काठमाडाैँ । मानव अधिकार तथा शान्ति समाजले कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुर्व्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन गरेको छ । जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्यकर्मीको सम्मान गरौ, सुरक्षाकर्मीलाई सहयोग गरौ, सञ्चारकर्मीको संरक्षण गरौ, सर्वत्र सद्भाव प्रदर्शन गरौ भन्ने आग्रह गरिएको […]

२०७७ भाद्र ८ गते, सोमबार