अखिल(समाजवादी)ले स्ववियु निर्वाचन केन्द्रित बिशेष आक्रामक अभियान संचालन गर्ने

काठमाडौँ । अखिल(समाजवादी)ले स्ववियु निर्वाचन केन्द्रित बिशेष आक्रामक अभियान संचालन गर्ने बताएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गरेको बताइएको छ।अखिल(समाजवादी)का उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज ललित सीको अध्यक्षतामा बसेको उक्त बैठकले स्ववियुलाई दलाल संसदीय व्यवस्था विरोधी मोर्चाको रूपमा प्रयोग गर्ने , स्ववियुलाई शिक्षामा निजीकरण र व्यापारीकरण विरुद्धको मोर्चाको […]
२०८१ पुष २७ गते, शनिबार