आज काठमाडौँ उपत्यकामा १७२ सहित ६४१ कोरोना संक्रमित थपिए
काठमाडौँ । आज काठमाण्डौं उपत्यकामा १७२ सहित देशभर ६४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै कुल संक्रमिको संख्या २६६६० पुगेको छ। कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ […]
२०७७ श्रावण ३२ गते, आईतवार