‘राज्यमन्त्री दुगण्डलाई बर्खास्त गर ‘
काठमाडौं, २८ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आपूर्ति तथा वाणिज्य राज्यमन्त्री मोतीलाल दुगण्डलाई बर्खास्त गर्न माग गरेका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले कालोबजारी र स्वास्थ्य सामग्री तस्करी प्रकरणमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन चलखेल गर्ने राज्यमन्त्री दुगण्डलाई बर्खास्त गर्न माग गरेका हुन् । प्रहरी […]
२०७६ चैत्र २८ गते, शुक्रबार