सात विद्यार्थी सङ्गठनद्वारा परराष्टमन्त्री ज्ञवालीलाई ज्ञापनपत्र : नेपाली भूमी तत्काल फिर्ता ल्याउन माग
काठमाडौँ , २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनले भारतीय पक्षले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको विषयमा गम्भीर आपत्ति जनाउदै परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । परराष्टमन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाउदै उनीहरुले अतिक्रमित नेपाली भूमी तत्काल फिर्ता ल्याउन र तत्काल नेपालले आफ्नो नक्शा सार्वजनिक गर्नुपर्ने समेत […]
२०७७ बैशाख २९ गते, सोमबार