कारोना संक्रमितको संख्या १३ पुग्यो
काठमाडाैं, १ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नं। १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ। त्याहाँ यस अघि चार जनामा कोरोना देखिएको थियो । यो सगँै कारोना संक्रमितको संख्या नेपालमा १३ पुगेको हो । सरकारले आधिारीक रुपमा घोषणा […]
२०७७ बैशाख १ गते, सोमबार