स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, २७ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङमा शुरु भएको छ । दाङको घोराहीमा सम्मेलनका कार्यक्रम शुरु भएको हो । सम्मेलन बिथोल्ने उद्देश्यले संगठनका महासचिव दीपेन्द्र चलाउनेलाई यही फागुन ११ गते काठमाडौंबाट प्रहरीले गिरफ्तार गरी हिरासतमा राखिएको छ । हाल महासचिव चलाउने कमलपोखरीस्थित प्रहरी […]

२०७४ फाल्गुन २७ गते, आईतवार

वायु प्रदूषणबाट प्रत्येक वर्ष ३५ हजारको मृत्यु

काठमाडौं, २६ फागुन । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ । प्रदेश नं […]

२०७४ फाल्गुन २६ गते, शनिबार

एसइई परीक्षा चैत्र ८ देखि

काठमाडौँ , २४ फागुन । एसइईको परीक्षा आगामी चैत्र ८ गतेदेखि शुरु हुने भएको छ। परीक्षाको तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पठाउने काम सकिएको बताए। उनले भने, ‘परीक्षाको तयारी पूरा […]

२०७४ फाल्गुन २४ गते, बिहीबार

पाकिस्तानले चिकित्सा शिक्षाका लागि सिट संख्यामा वृद्धि गर्ने

काठमाडौं, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा मंगलबार विचार–विमर्श भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री अब्बासीको भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप सुमधुर तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच रहिआएको […]

२०७४ फाल्गुन २२ गते, मंगलवार

अस्पतालको झ्यालबाट हाम्फाल्दा बिरामीको मृत्यु

काठमाडौं, २१ फागुन । चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए । भरतपुर […]

२०७४ फाल्गुन २१ गते, सोमबार

अखिल (क्रान्तिकारी) कालीकोटको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं , १९ फागुन । अखिल (क्रान्तिकारी) कालीकोटको बार्हौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनको नेकपाका केन्द्रिय सदस्य एटमले उद्घाटन गरेका थिए । सयौ विधार्थीमाझ कालीकोटको रास्कोटमा भएको वन्दसत्रले २७ सदस्यीय नया कमिटि चयन गरेको छ । नयां कमिटीको अध्यक्षमा गणेश विश्वकर्मा, उपाध्यक्षमा सतल टमट्टा, सचिवमा नवीन विष्ट, सह सचिवमा निसज विश्वकर्मा र […]

२०७४ फाल्गुन १९ गते, शनिबार

शैक्षिक भ्रमणमा गएका विद्यार्थी हराए

काठमाडौं, १९ फागुन । फुलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा गएका ललितपुरकै अर्का विद्यार्थी शुक्रबार हराएका छन् । बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा कक्षा पाँचमा पढ्ने बुद्धबहादुर थिङ काठमाडौंको स्वयम्भूबाट हराएका हुन् । यो स्कुल सरकारी हो । छाउनीस्थित संग्रहालय अवलोकन सकेर स्वयम्भू भ्रमणमा गई फर्कने क्रममा […]

२०७४ फाल्गुन १९ गते, शनिबार

बिर्सने रोगको समस्या बढ्दो

काठमाडौं, १९ फागुन । नेपालमा पछिल्लो समय डिमेन्सिया अर्थात् बिर्सनेरोगको समस्या बढ्दो मात्रामा देखिएको छ । कुनै समयमा उमेरजन्य समस्याकारुपमा हेरिने यो रोग पछिल्लो समयमा युवाहरुमा पनि उत्तिकै देखिन थालेपछि भएको अध्ययनमा अल्कोहलको अधिक सेवन नै यसको कारण रहेको पाइएको छ । एक हप्तामा ३०० एमएलभन्दा बढी अल्कोहल सेवन गर्नुहुन्छ भने विचार पु¥याउनुहोस्, तपाईँलाई डिमेन्सिया […]

२०७४ फाल्गुन १९ गते, शनिबार

काठमाडौंको हावामा क्यान्सर निम्त्याउने कण

काठमाडौँ,१८ फागुन । वायु प्रदूषणबारे वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार काठमाडौँ उपत्यकामा क्यान्सर निम्त्याउने कणको मात्र धेरै रहेको पाइएको छ । सन् १९९७ तिर विश्व बैंकको एउटा प्रतिवेदनमा काठमाडौंमा वायु प्रदूषण बढेको उल्लेख थियो । सन् २००१-२ तिर सरकारले उपत्यकामा ६ वटा प्रदूषण मापन केन्द्र सञ्चालनमा ल्याएको थियो । सन् २००८ सम्म ती केन्द्र सञ्चालनमै रहे […]

२०७४ फाल्गुन १८ गते, शुक्रबार

कानून अध्ययनमा कोटा, विद्यार्थीद्वारा विरोध

काठमाडौं, १७ फागुन । अब कानून विषय पढ्न चाहनेले प्रवेश परीक्षा दिनुपर्ने भएको छ । कानूनको स्नातक तह पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र भर्ना पाउने भएका हुन् । कानून संकाय डिनको कार्यालयले यो शैक्षिकसत्रदेखि कानून विषय पढाइ हुने क्याम्पसमा निश्चित कोटा तोकी भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ । […]

२०७४ फाल्गुन १७ गते, बिहीबार