कुकुरले टोक्दा १३ जना घाइते
काठमाडौं, २३ माघ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । बर्दिबास–१ को चोकबजार क्षेत्र र बर्दिबास–१४ को हटिया क्षेत्रमा सोमबार एकैदिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका हुन् । बाटो हिँडिरहेका १३ जनालाई एउटै कुकुरले टोकेको हो । बाटो हिँडिरहेका बेला कुकुरले एक्कासि झम्टेर घाँटीभन्दा माथि टोकेर […]
२०७४ माघ २३ गते, मंगलवार