टहरामा पढाई !
काठमाडौं, २८ फागुन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी टहरामा बसेर पढ्न बाध्य भएका छन् । ०७२ साल वैशाखमा गएको भूकम्पले भत्काएको भवन पुनर्निर्माण नहुँदा उनीहरु टहरामा बसेर पढ्न बाध्य भएका हुन् । विद्यालयको एउटा भवन पूर्णरुपमा भत्किएपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा राखेर पठनपाठन गराइँदै आएको छ । कक्षा ६ […]
२०७४ फाल्गुन २८ गते, सोमबार