स्वास्थ्य / शिक्षा

२५ कम्पनीका औषधि गुणस्तरहीन

काठमाडौं, १८ पुस । नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ । विभागका अनुसार मुलुकमा भिन्नभिन्न प्रकारका औषधि उत्पादन गर्ने ५५ कम्पनी सञ्चालनमा छन् । यसका अतिरिक्त नौ वटा कम्पनी भौतिक पूर्वाधार निर्माणका चरणमा छन् । […]

२०७४ पुष १८ गते, मंगलवार

४ सय विद्यार्थीले सिके संयुक्त राष्ट्रसंघमा भाग लिने तरिका

काठमाडौँ, १७ पुस । काठमाडौंमा भएको नमुना संयुक्त राष्ट्रसंघ सभा घोषणापत्र जारी गर्दै समापन भएको छ । तीन दिने सभा विषेश कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । रिलायन्स इजुकेशन नेटवर्क र हाउस अफ युथ डाइलग (एचवाईडी) बंगलादेशको संयुक्त आयोजना भएको ‘सस्टेनवेल डेभलपमेन्ट गोल मोडल युनाईटेड नेशन (एसडीजीएमयुएन)’ नाम दिइएको सभामा विदेशीसमेत ४ सय युवाविद्यार्थी […]

२०७४ पुष १७ गते, सोमबार

विद्यार्थीद्वारा अधिकृत कर्मचारी सरह भत्ता माग

काठमाडौँ, १६ पुस । कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत भेटेनरी संकायमा अध्ययरत नवौं समेष्टरका विद्यार्थीहरुले इन्टर्नसीपमा अधिकृत स्तरका कर्मचारी सरह भत्ताको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयले इन्टर्नसीप भत्ता भन्दै प्रतिविद्यार्थी प्रतिमहिना ८ हजार ५ सय रुपैयाँका दरले ६ महिनाको रकम उपलब्ध गराउँदै आएको छ । विद्यार्थीहरुले भने शाखा अधिकृतको तलव स्केलको ७५ प्रतिशत […]

२०७४ पुष १६ गते, आईतवार

गर्भवती महिलाको तथ्यांक मोबाइलमा

काठमाडौँ , १३ पुस । बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ । ‘मेडिक मोबाइल’ नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न सुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य सुरु भएको उक्त संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिए […]

२०७४ पुष १४ गते, शुक्रबार

सुटकेसमा ‘पेन किलर’ फेला परेपछि तीन वर्ष जेल !

काठमाडौं, १२ पुस । इजिप्टमा एक ब्रिटिश महिलालाई ‘पेन किलर’ (दुखाइ कमगर्ने औषधि) राखेको आरोपमा तीन वर्ष जेल सजाय तोकिएको छ । लाउरा प्लम्मर नाम गरेकी ३३ वर्षीया ती महिलाको सुटकेशमा पेन किलरको ३०० ट्याबलेट फेला परेको थियो । ट्रेमाडल नाम गरेको सो औषधि फेला परेपछि उनलाई ९ अक्टोबरमा इजिप्ट प्रहरीले गिरफ्तार गरेको थियो । […]

२०७४ पुष १२ गते, बुधबार

एक बाल्टिन पानीले नुहाएर लुगासमेत धुनुपर्ने !

काठमाडौं, १० पुस । रामेछाप जिल्लाको कारागारमा सुरक्षाको नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक (सई) पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो । ‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो, उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ । रजिस्टर बनाएर रेकर्ड नै राख्ने व्यवस्था गरिएको हो । […]

२०७४ पुष १० गते, सोमबार

प्रश्नपत्रमा हदै लापरबाही

काठमाडौं, ९ पुस । ‘दशैंमा के–के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी अनुवाद गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो । धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन यो प्रश्न अत्यन्त सहज हुनुपर्ने हो । तर परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका राजधानीका ४९ वटा […]

२०७४ पुष ९ गते, आईतवार

‘फ्रोजन बायोब्सी’ परीक्षण पुनःसन्चालनमा

काठमाडौं, ७ पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षयता रोकिएको ‘फ्रोजन बायोब्सी’ परीक्षण पुनःसन्चालनमा आएको छ । बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण गरी क्यान्सर रोग लागे/नलागेको र कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउन ‘फ्रोजन बायोब्सी’ प्रविधि उपयोगी हुने गर्छ । अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा.सदिना श्रेष्ठका अनुसार शल्यक्रिया गर्नु पर्ने बिरामी शल्यक्रिया टेबलमा […]

२०७४ पुष ७ गते, शुक्रबार

२४ वर्षअघिको भ्रुणबाट बच्चा जन्मियो !

काठमाडौं, ६ पुस । २४ वर्षअघि सुरक्षित राखिएको एक भ्रुणबाट हालै एक बच्चाको जन्म भएको छ । ‘इन भिट्रो फर्टिलाइजेसन’ (आइभिएफ) प्रविधिबाट बच्चाको जन्म भएको हो । यो प्रविधिको विकास भए यता भ्रुण र बच्चाको जन्मबीच यो नै सर्वाधिक अन्तर रहेको विज्ञहरुको दावी छ । एकजनाले अमेरिकामा एउटा संस्थालाई २४ वर्षअघि यो भ्रुण दान गरेका […]

२०७४ पुष ६ गते, बिहीबार

स्वास्थ्य नीतिको पहिलो मस्यौदा तयार

काठमाडौँ ,४ पुस । संघीय संरचना अनुसार १९ पृष्ठको २४ वटा स्वास्थ्य नीति सरकारलाई बुझाइएको छ । मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले नीतिको पहिलो मस्यौदा तयार पारेर सरकारलाई बुझाएको हो । समितिले तयार पारेको राष्ट्रिय स्वास्थ्य नीति २०७४ को प्रारम्भिक मस्यौदा स्वास्थ्यमन्त्री दीपक बोहोरालाई बुझाईएको छ । समितिले नीति अनुसारका रणनीतिहरु पनि बुँदागत रुपमा प्रस्तुत […]

२०७४ पुष ४ गते, मंगलवार