त्रिभुवन विश्वविद्यालयलाई चीनको सहयोग
काठमाडौं, १ माघ । त्रिभुवन विश्वविद्यालयलाई चीनको ‘एनयुएए’ विश्वविद्यालयले प्रविधिमा सहयोग गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले आज काठमाडौंमा गरेको कार्यक्रममा दुई विश्वविद्यालयबीच सम्झौता भएको हो । एनयुएए विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयलाई आधुनिक प्रविधिको विकाससँगै विश्व विद्यालयका विद्यार्थीहरुलाई प्रविधिबारे प्रशिक्षण पनि दिनेछ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाँले नेपाल र चीनबीच शैक्षिक अनुभवको आदान […]
२०७४ माघ १ गते, सोमबार