महालक्ष्मीको आयोजनामा निःशुल्क दन्त शिविर
काठमाडौँ, २४ मंसिर । काठमाडौँको उत्तरी गाउँ फुटुङमा निःशुल्क दन्त शिविर सञ्चालन भएको छ । महालक्ष्मी इङ्लिस हाइस्कुलको आयोजना र पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटलको सहयोगमा उक्त शिविर सञ्चालन भएको हो । “दाँतलाई हामी स्वाभाविक अङ्ग ठान्छौँ तर दाँत नहुँदा कति समस्या हुन्छ त्यो दाँत गुमेपछि मात्र महसुस हुन्छ । पहिले नै यसबारे सचेत हुनु […]
२०७३ मंसिर २४ गते, शुक्रबार