स्वास्थ्य बिमा कार्यक्रम सुरु
काठमाडौं, १४ पुस । नागरिकको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन गर्ने पद्धतिअन्तर्गतको म्याग्दीमा पनि सुरु भएको छ । आगामी फागुन १ गतेदेखि स्वास्थ्य बिमाको सेवा सुरु गर्नका लागि बुधबारदेखि जिल्लामा स्वास्थ्य बिमाको दर्ता प्रक्रिया शुभारम्भ गरिएको छ । बिमा कार्यक्रममा सहभागी हुनका लागि पाँच जनासम्मको परिवारले प्रतिवर्ष रु दुई हजार ५०० तिरेमा उक्त परिवारका […]
२०७३ पुष १४ गते, बिहीबार