‘स्ववियू निर्बाचन स्थगित नहोस ‘
काठमाडौं, ८ माघ । विद्यार्थी नेताहरुले आगामी फागुन १४ गतेका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कुनै पनि बहानामा स्थगित गर्न नहुने बताएका छन् । काठमाडौंमा शनिबार गरिएको कार्यक्रममका युवा तथा विद्यार्थी नेताहरुले राष्ट्र बनाउने ठूलो जिम्मेवारी युवा विद्यार्थीको काँधमा रहेको भन्दै अबको राजनीति विकास र प्रगतितर्फ उन्मुख हुनुपर्ने बताए । राजनीतिले सही बाटो […]
२०७३ माघ ८ गते, शनिबार