रोल्बाङ माध्यमिक विद्यालय जेल्बाङमा अखिल क्रान्तिकारी
काठमाडौं, २३ पुस । रोल्पाको जेल्बाङमा रहेको रोल्बाङ माध्यमिक विद्यालयमा नेकपा(माओबादी) निकत अनेरास्ववियू क्रान्तिकारीको मावि इकाई कमिटि गठन गरीएको छ । शुक्रबार विद्यालयको प्राङ्गनमा भएको एक कार्यक्रममा गठन गरीएको उक्त कमितिको अध्यक्ष्यमा सिजन बुढामगर चयन भएका छन् । कमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा मुना बुढामगर सचिवमा निरज बुढामगर,सहसचिवमा शारदा रोकामगर,कोषाध्यक्षमा शिशिर रोकामगर लगायत ४५ सदसीय मावि […]
२०७३ पुष २४ गते, आईतवार