कालिगण्डकी कलेजलाई २४ घण्टे अल्टिमेटम
काठमाडौं, ७ पुस । नेकपा(माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पछिल्लो समय शैक्षिक संघर्षमा लागेको छ । शैक्षिक क्षेत्रमा देखिएका विकृत विंसगति तथा शिक्षाको व्यापारीकरण र दलालीकरणको अन्त्यसहित समान र सर्वसुलभ शिक्षाको लागी भन्दै संघर्षअन्तर्गत शैक्षिक संघर्षको उद्घोष गरेको संगठनले पछिल्लो समय केही शैक्षिक संस्थाहरुलाई ज्ञापन पत्र बुझाउने देखी छलफल गर्ने, आन्तरिक व्यवस्थापन तथा […]
२०७३ पुष ७ गते, बिहीबार