कुसुण्डा भाषा लोप हुने खतरामा
काठमाडौं, २८ मंसिर । कुसुण्डा जातीको कुसुण्डा भाषा लोप स्थितीमा पुगेको छ । भाषा लोप हुने खतरा भए पनि संरक्षण गर्न कसैको ध्यान पुगेको छैन् । तनहुँका एक मात्र ‘शुद्व’ कुसुण्डा राजामामाले आफ्नो मातृभाषा कुसुण्डा भाषा लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । ‘यस्तै हो भने म मरे पछि मेरो भाषा पनि मरेर […]
२०७३ मंसिर २८ गते, मंगलवार