सामुदायिक विद्यालयमा छोराछोरी पढाउनेलाई पुरस्कार
काठमाडौँ, २१ असोज । शिक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको १९ बुँदे कार्य योजनामा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने शिक्षक तथा शिक्षा निकायका कर्मचारीले पुरस्कार पाउने भएका छन् । कार्ययोजनामा त्यस्ता शिक्षक तथा कर्मचारीको आन्तरिक वृत्तिविकासमा सहयोग पुग्नेगरी पुरस्कारको व्यवस्था गर्ने योजना समेटिएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बिहीबार आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री डीआर पौडेल […]
२०७३ आश्विन २१ गते, शुक्रबार