जापानी औषधि नेपाल भित्रियो
काठमाडौं,४ भदौ । जापानी बहुराष्ट्रिय कम्पनी रोहतो–मेन्थोलातमको औषधिजन्य उत्पादन नेपाली बजारमा पनि भित्रिएको छ । कम्पनीले नेपालको आधिकारिक विक्रेता बिके ग्रुपलाई नियुक्त पनि गरेको जनाएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कार्यक्रम गरी आधिकारिक विक्रेता नियुक्त गरेको र आफ्नो उत्पादनबारे जानकारी गराएको हो । कम्पनीले रोहतो आइ ड्रपसहित अरु चार प्रकारका औषधि ल्याएको जनाएको छ । […]
२०७३ भाद्र ४ गते, शनिबार