अनेरास्ववियुको मतगणना जारी , ४ बजेसम्म परिणाम आउने
काठमाडौ, ९ फागुन । एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अन्तिम मतपरिणाम आउन अझै केही घण्टा लाग्ने भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज ४ बजेसम्म पुरै मतपरिणाम आइसक्ने नेताहरुले बताएका छन् । अहिलेसम्मको मत परिणामअनुसार अध्यक्षमा नवीना लामासहित उहाँको समुह नै अगाडी रहेको छ । पछिल्लो मत परिणाम अनुसार […]
२०७२ फाल्गुन ९ गते, आईतवार