स्मार्ट परिवार अभियान सुरु
काठमाडौँ, ४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकी विकास नियोग युएसएआइडीको आर्थिक एवं प्राविधिक सहयोगमा नयाँ पुस्तालाई परिवार नियोजनको महत्व बारेमा जानकारी गराउन स्मार्ट परिवार अभियान सुरु गरेको छ । नयाँपुस्ताका लागि परिवार नियोजन सञ्चार अभियान २०१५–१७ नाम दिइएको अभियानको लक्ष्य बच्चा नजन्माएका अथवा एउटा बच्चा जन्माएका महिला तथा पुरुषमा आधुनिक गर्भनिरोधक साधनको प्रयोग […]
२०७२ भाद्र ४ गते, शुक्रबार