केरा खाउँ स्वस्थ बनौँ
काठमाडौँ । सानोतिनो रोगब्याधिले सताउने बित्तिकै पनि हामी अस्पतालको दैलो ढकढक्याउछौँ । कागजभरी लेखिएको औषधिको लिस्ट निम्ट्याइसकेपनि कहिलेकाहीँ उपलब्धि हात लाग्दैन । केरा त्यस्तो फल हो, जसले औषधिको समेत काम गरिरहेको हुन्छ । अहिले तनाव मानव जीवनको एउटा हिस्सा नै भइसकेको छ । मानसिक रुपमा विचलित भइरहेको समयमा सेरोटिन नामक तत्वको कमी हुन्छ । केरामा […]
२०७२ जेष्ठ २६ गते, मंगलवार