स्वास्थ्य / शिक्षा

स्नातक तह तेस्रो वर्ष र १२ कक्षाको परीक्षा स्थगित

काठमाडौं , ३० वैशाख । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा र उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । जेठ १४ गते तोकिएको परीक्षा मंगलवारको दोस्रो ठूलो भूकम्पका कारण स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाको अर्को मिति पछि तोकिने र विद्यार्थीहरुलाई कम्तिमा १५ […]

२०७२ बैशाख ३० गते, बुधबार

भूकम्पले खोटाङका एक सय २२ विद्यालय ध्वस्त

काठमाडौं, २९ बैशाख । विनाशकारी भूकम्पले खोटाङका एक सय २२ वटा विद्यालय पूर्णरुपमा ध्वस्त भएका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार एक सय २२ विद्यालयको दुर्इ सय ५५ कोठा पूर्णरुपमा ध्वस्त भएको हो ।उक्त विद्यालयमा अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरी पठनपाठन सञ्चालन गर्न थालिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिए । क्षतिको विवरण आउने […]

२०७२ बैशाख २९ गते, मंगलवार

धेरै श्रीमती हुनु मुटुका लागि खतरनाक

काठमाडौँ । दुइ स्वास्नीको पोइ, कुना बसी रोइ भन्ने उखान छ नेपालीमा । वास्तवमा एउटा भन्दा बढि श्रीमती हुनु पुरुषको सामाजिक, सांस्कृतिक, शारीरिक तथा मनोवैज्ञानिक र आर्थिक हिसाबमा पनि उपयुक्त मानिँदैन । आखिर यो सत्यलाई वैज्ञानिकहरुले समेत प्रमाणित गरेका छन् । विवाह अर्थात् श्रीमतीको उपस्थितिले पुरुषको दीर्घजिवनमा सहयोग पूराउँछ । तर एकभन्दा बढि श्रीमती हुनु […]

२०७२ बैशाख २६ गते, शनिबार

विद्यार्थीलाई ‘बन्धक’ बनाएपछि..

काठमाडौ, २३ वैशाख । बालाजुको होलीभिजन स्कुलले दुई विद्यार्थीलाई बन्धकजस्तै बनाएर राखेको छ । होलीभिजन स्कुलका प्रिन्सिपल किरण प्रधानले विद्यार्थीका आफन्तहरु लिन जाँदासमेत नदिएर बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ । प्रशासनमा दिइएको जानकारी अनुसार स्कलमा कक्षा ६ मा अध्ययनरत बिजेश कुँवर र कक्षा ५ मा अध्ययनरत बिजिशा कुँवर बन्धक शैलीमा […]

२०७२ बैशाख २३ गते, बुधबार

भूकम्पले एक लाख छब्बीस हजार गर्भवती प्रभावित

काठमाडौँ, २० वैशाख । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले करिब एक लाख २६ हजार गर्भवतीका भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ । युएनएफपिएले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा झन्डै एक लाख २६ हजार गर्भवती प्रभावित भएको र २० लाख प्रजनन उमेरका किशोरी भूकम्पबाट प्रभावित भएको उल्लेख छ । भूकम्पजस्ता प्राकृतिक प्रकोपका सन्दर्भमा महिला र किशोरी […]

२०७२ बैशाख २० गते, आईतवार

शैक्षिक संस्था बैशाखभरि बन्द

काठमाडौ – सरकारले महाभूकम्पबाट विशेष प्रभावित ११ जिल्लामा सबै शैक्षिक संस्थानलाई बैशाख ३१ गतेसम्मलाई बन्द गराएको छ । बागमती अञ्चलका ८ र त्यसबाहेक गोरखा, लमजुंग र दोलखा जिल्लाका शैक्षिक संस्थानहरुमा छुट्टि दिइएको छ ।शिक्षा मन्त्रालयका प्रवक्ता सह सचिव हरि लम्सालले बाल विकास तहदेखि उच्च शिक्षा तह सम्मलाई बिदा दिइएको बताए । विद्यालय, कलेज रहेका भवनहरुको […]

२०७२ बैशाख १८ गते, शुक्रबार

त्रिविको परीक्षा स्थगित

काठमाडौ, १६ बैशाख । त्रिभुवन विश्वविद्यालयले आजदेखि संचालन गर्न लागेको सबै तहको परीक्षा स्थगित गरेको छ । भुकम्पका कारण अर्को सुचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्रिविअन्तर्गतका तीन वर्षे एलएलएम, दुई वर्षे पीजी साइकोलोजी र ५ वर्षे बिए एलएलएमको परीक्षा हुने भनिएको थियो । तर बैशाख महिनाभर […]

२०७२ बैशाख १६ गते, बुधबार

माओवादीले जाजरकोटमा चिकित्सक टोली खटायो

काठमाडौँ, ११ बैशाख । महामारीको रुपमा जाजरकोटमा फैलिएको मौसमी फ्लुको नियन्त्रणको लागि देशभक्त सङ्घीय जनवादी मोर्चाले औषधीसहित चिकित्सक त्यस तर्फ पठाएको छ । दश जना विशेषज्ञ चिकित्सकको टोली आजै काठमाडौँबाट त्यसतर्फ प्रस्थानगर्दैछ । नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलको नेतृत्वमा उक्त टोली जान लागेको हो । मोर्चाका अध्यक्ष तिलक परियारले दिएको […]

२०७२ बैशाख ११ गते, शुक्रबार

ओठ तथा तालु फाटेका बालबालिकाको निःशुल्क उपचार गरिने

काठमाडौं,१० वैशाख । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा काभ्रेले ओठ तथा तालु फाटेका खोटाङका नौ जना बालबालिकाको निःशुल्क उपचार गर्ने जिम्मा लिएको छ । बुधबार जिल्ला अस्पताल खोटाङमा ‘१६ वर्षसम्मका शारीरिक अपाङ्ता, ओठ एवम् तालु फाटेका तथा आगोले पोलेर एक भागको अङ्ग अर्को भागसँग टाँसिएका बालबालिकाको परीक्षण तथा स्वास्थ्य शिविर’का माध्यमबाट केन्द्रले नौ […]

२०७२ बैशाख १० गते, बिहीबार

कमिसनमा विद्यालयका लेखापरीक्षण

काठमाडौ, ९ बैशाख । जिल्ला शिक्षा कार्यालय गोरखले सामुदायिक विद्यालयहरुको लेखा परीक्षणका लागि नियुक्ती गरेको लेखा परीक्षकहरुकाबाट कमिसन लिने गरेको लेखा परीक्षकहरुले बताएका छन् । विद्यालयको लेखा परीक्षणका लागि प्रचलित कानुन बमोजिम दर्ता भएका लेखा परीक्षकहरुमध्येबाट कम्तीमा तीन जना लेखा परीक्षकको नाम नियुक्तीको लागि जिल्ला शिक्षा अधिकारी समक्ष विद्यालय व्यवस्थापन समितिले सिफारीस गर्ने नियमलाई लत्याएर […]

२०७२ बैशाख ९ गते, बुधबार