बिहान सबेरै ब्युँझनेहरु धोकेबाज
काठमाडौं । अमेरिकी विज्ञहरुले गरेको अध्ययनका क्रममा बिहान छिटो उठ्ने मानिसहरुले आफ्नो पार्टनरलाई धोका दिने सम्भावना बढि हुने दाबी गरेका छन् । मनोविज्ञहरुले मानिसहरुबीचको नैतिक निर्णय तथा निदाउन चाहने समयबीचको सम्बन्धको अध्ययन गरिएको थियो ।उल्लु र भारद्वाजको नैतिकता शीर्षको उक्त अध्ययनमा शोधकर्ताले विहानै उठ्ने भारद्वाज चरा रुपी महिला-पुरुष तथा रात छिप्पिएपछि मात्र सक्रिय हुने उल्लु […]
२०७१ श्रावण ३ गते, शनिबार