स्वास्थ्य / शिक्षा

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ २३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार जेठ ९ गतेसम्म् स्ववियु निर्वाचन समितिको कार्यालयमा सङ्गठन दर्ता तथा जेठ १० गते मतदाता नामावली प्रकाशन गर्ने विश्वविद्यालय सूचना शाखाका प्रमुख भावना बज्राचार्यले जानकारी गराए।उनका अनुसार मतदाता सूचीमाथि दाबी विरोधसहित अन्तिम नामावली प्रकाशन जेठ १३ […]

२०७० बैशाख २९ गते, आईतवार

खर्बुजाले रक्तचाप नियन्त्रण गर्ने

काठमाडौँ । उच्च रक्तचापको पर्ूवअवस्थाले समेत हृदयघात र मस्तिष्कघातको खतरा रहन्छ । धेरै मानिसले यस पक्षमा ध्यान दिएका हुँदैनन् । यस अवस्थताको नियन्त्रणमा खासै पहल पनि गरेको देखिँदैन । प्राकृतिक रूपमा उच्च रक्तचापको पूवअवस्थालाई नियन्त्रित गर्न खर्वुजा खानु बुद्धिमानी हुन्छ । वैज्ञानिकले पनि यसलाई सिद्ध गरेका छन् । अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीका खाद्य वैज्ञानिकले खर्वुजामा […]

२०७० बैशाख २८ गते, शनिबार

मानसिक रोगीको उपचार गर्न अनुमति लिनुपर्ने !

काठमाडौं,– चीनमा मानसिक रोगीलाई उपचार सुरु गर्नुअघि उनीहरुको सहमति लिनुपर्ने व्यवस्था सहितको ऐन कार्यान्वयनमा ल्याइएको छ ।गएको अक्टुबरमा चीनको एघारौं नेशनल पिपुल्स कांग्रेसले पारित गरेको यस्तो ब्यवस्था सहितको ऐन लागू भएको हो ।ऐनले गम्भीर प्रकृतिको मानसिक रोग तथा बिरामीले आफैलाई या अरु व्यक्तिलाई हानी पुर्‍याउन सक्ने अवस्थामा बाहेक एक रात या बढी समय सम्म उपचार […]

२०७० बैशाख २१ गते, शनिबार

अबैद्य बिद्यालय बन्द गर्ने सहमति

बर्दघाट -कक्षा संचालन अनुमति बिना संचालन भएका निजी बिद्यालयहरुमा तालाबन्दी गरेको नेकपा– माओवादी निकट अखिल क्रान्तिकारी र जिल्ला शिक्षा कार्यालयबीच बिहीबार अबैद्य बिद्यालय बन्द गर्ने सहमति भएको छ । जिल्ला शिक्षा कार्यालय नवलपरासीको पहलमा बिहीबार बर्दघाटमा भएको सरोकावालाहरुको सर्बपक्षीय छलफलमा जिल्ला शिक्षा कार्यालय र अखिल क्रान्तिकारी बीच ४ बुदें सहमति भएको छ । जिल्ला शिक्षा […]

२०७० बैशाख १९ गते, बिहीबार

कक्षा १२ को परीक्षा सुरु

काठमाडौ, । यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । वैशाख २९ गतेसम्म संचालन हुने परीक्षामा यसवर्ष देशभरबाट तीन लाख ९८ हजार ११५ जना परीक्षार्थी सहभागी हुने उच्चमाध्यमिक शिक्षा परिषद्ले जनाएको छ । परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी गरी ३० हजार जना खटाइएको परिषद्ले जनाको छ […]

२०७० बैशाख १७ गते, मंगलवार

कक्षा १२ को परीक्षा भोलिबाट

काठमाडौं, । उच्च माध्यमिक शिक्षा परिषद्ले मंगलबारबाट कक्षा १२ को र कक्षा ११ को ३१ गते सुरु हुने परीक्षामा कडाइ गर्ने भएको छ । कक्षा १२ को बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुने परीक्षामा परिषद्ले कडाइ गर्ने भएको छ। परिषद्ले परीक्षालाई मर्यादित बनाउनका लागि ७५ जिल्लालाई १५ क्षेत्रमा छुट्टयाएर अनुगमन गर्न लागेको छ । […]

२०७० बैशाख १६ गते, सोमबार

सबै अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गर्राईने

काठमाडौँ । सबै अस्थायी शिक्षकलाई हाल खुला गरिएको शिक्षक सेवा आयोगको विज्ञापनमा आन्तरिक प्रतिस्पर्धामा सहभागी गराउन सरकार सहमत भएपछि अस्थायी शिक्षक संर्घष्ासमिति, २०६९ को आन्दोलन फिर्ता भएको छ । शिक्षा मन्त्रालयका सहसचिव र्सर्ूय गौतम र संर्घष्ासमितिका प्रतिनिधिबीच भएको वार्तामा सो सहमति भएको हो । सहमतिअनुसार २०६३ वैशाख ११ पछिका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गर्राई […]

२०७० बैशाख १४ गते, शनिबार

आज विश्व औलो दिवस

काठमाण्डौं । आज विश्व औलो दिवस, ‘भविष्यमा लगानी गरौं, औलो रोग हराऔं’ भन्ने नाराका साथ विश्वभर मनाइदैछ । आउदो १३ बर्षमा नेपाल पूर्ण औलो मुक्त बनाउने लक्ष्य राखिएको छ । औलो ग्रसित क्षेत्रलाई जोखिमका आधारमा वर्गीकरण गरी रोगको शीघ्र निदान र तत्काल नेपालका तराई क्षेत्रका ३१ वटा जिल्ला औलोको जोखिममा छन् । असार, साउन र […]

२०७० बैशाख १२ गते, बिहीबार

अस्थायी शिक्षक आन्दोलनमा

काठमाडौँ । अस्थायी शिक्षक संर्घष्ासमितिले शिक्षक सेवा आयोगले भेदभाव गरी स्थायी पदपर्ूर्तिको प्रक्रिया अघि बढाएको भन्दै एसएलसी परीक्षाको उत्तरपुस्तिका परीक्षणमा असहयोग गर्नेलगायतका आन्दोलन घोषणा गरेको छ । आयोगतले २०६३ साल वैशाख १० गतेसम्म अस्थायी नियुक्ति पाएका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने गरी विज्ञापन खोलेको थियो । आयोगको परीक्षा आगामी जेठ ९, १० र ११ गते […]

२०६९ चैत्र ३१ गते, शनिबार

डाक्टरविहिन स्वास्थ्यकेन्द्र

काठमाडौँ । कैलाली जिल्लामा रहेका पाँचवटै स्वास्थ्यकेन्द्र बिगत छ महिनादेखि डाक्टर बिहिन रहेका छन् । स्वास्थ्यकेन्द्रमा लामो समयदेखि डाक्टर नहुंदा जनस्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ । कैलालीमा रहेका चौमला, उदासीपुर, जोशीपुर, भजनी र मालाखेती लगायतका सवैजसो स्वास्थ्यकेन्द्र लामो समयदेखि डाक्टरबिहिन अबस्थामा रहेका छन् । चौमला, मालाखेती र भजनी स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर अध्ययन विदामा गएपछि […]

२०६९ चैत्र ३१ गते, शनिबार