अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनको औपचारिक उद्घाटन हुँदै
काठमाडौं, २९ मंसिर – आठौं सार्कस्तरिय अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनमा आज क्यान्सर लाग्ने कारण, यसको असर र समाधानको उपायका विषयमा बृहत् छलफल हुँदैछ ।काठमाडौंमा हिजोदेखि सम्मेलन सुरु भएपनि औपचारिक उद्घाटन आज हुँदैछ । आज क्यान्सर रोकथामका लागि गर्न सकिने प्रयास, सार्क मुलुकहरुमा, स्थानीय वातावरणमा क्यान्सरमा आइपर्ने समस्याको भिन्नता, समाधानका उपायहरु, बिरामीलाई उत्कृष्ट सेवा दिने जस्ता विषयमा […]
२०७० मंसिर २९ गते, शनिबार