अस्पतालबाट शिशु गायब भएपछि….
काठमाडौ, २ माघ। बुटवलको लुम्बिनी अञ्चल अस्पतालबाट एक नावालक शिशु हराएपछि आमा र आफन्तको विचल्ली भएको छ । उनिहरुले आफ्नो बच्चा खोजिदिन प्रहरी कार्यालय धाउंदा समेत सफल हुन सकेको छैन । आठ दिनको शिशु नाटकी ढंगले गायब भएपछि अस्पतालमा खैलावैला भएको हो । कपिलवस्तु विरपुर गाविस वडा नं. ६ कुंहरवेटवा की ३२ वर्र्षिया राममती हरिजनको […]
२०७० माघ २ गते, बिहीबार