आज विश्व क्यान्सर दिवस
काठमाडौं, २१ माघ – आज विश्व क्यान्सर दिवस, अन्धविश्वासमा नबसौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । क्यान्सर रोग लागेका धेरैजसो विरामीमा निको हुँदैन भन्ने अन्धविश्वास रहेको पाइएकाले यस वर्षको नारा अन्धविश्वासमा नबसौं तय गरिएको हो । क्यान्सर रोगको संक्रमण देखिने बितिकै उपचार गराए निको हुने चिकित्सकले बताएका छन् । यस्तै […]
२०७० माघ २१ गते, मंगलवार