पूर्वमा डेंगु आतंक
काठमाडौं, ५ कात्तिक । नेपालको पुर्बी क्षेत्र पर्सा, झापा, बारालगायतका जिल्लामा डेंगु आतंक सुरु भएको छ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म पर्सामा ८२, झापामा पाँच र बारामा एकजनामा यसको संक्रमण देखिएको छ ।अकस्मात डेंगुको संक्रमण बढ्नुमा भारतमा रहेका नेपाली स्वदेश फर्कनुलाई लिइएको छ । दसैं–तिहारका कारण भारतमा रहेका अधिकांश नेपाली […]
२०७० कार्तिक ५ गते, मंगलवार