१५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया

काठमाडौँ । ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले फुङ्लिङमा मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरेको हो । डा रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आँखा शिविर […]
२०८० फाल्गुन १९ गते, शनिबार