स्वास्थ्य / शिक्षा

शिक्षक सरुवामा आर्थिक चलखेल : नेकपा कञ्चनपुरद्वारा आपत्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले शिक्षा विकास तथा समुन्वय इकाई कञ्चनपुरले शिक्षक सरुवाको नाममा लाखौंको आर्थिक चलखेल गरेको बताएको छ । शिक्षा जस्तो पवित्र क्षेत्रमा अनियमितता गर्नु जघन्य अपराध रहेको बताउँदै नेकपाले सोमबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । यस्ता क्रियाकलपका विरुद्ध नेकपा निर्मम ढंगले प्रस्तुत हुने समेत नेकपा बताएको छ । […]

२०८० जेष्ठ १ गते, सोमबार

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको आवेदन खुला

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को आवेदन खुला गरेको छ । आयोगले गत शुक्रबारको निर्णयअनुसार आवेदन खुला गरिएको जनाएको छ । शिक्षक लाइसेन्सका लागि अनलाइनमार्फत फम बुझाउनुपर्ने भएको छ ।अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दरखास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित […]

२०८० बैशाख ३१ गते, आईतवार

छुटेका बालबालिकालाई खोप लगाइँदै

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिए । यसअघि यही वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो । उनका अनुसार १५ […]

२०८० बैशाख ३१ गते, आईतवार

अखिल (क्रान्तिकारी) नुवाकोटद्वारा शिक्षा प्रमुखलाई १९ बुँदे ज्ञापनपत्र

काठमाडौँ । अखिल क्रान्तिकारी नुवाकोटले शिक्षा विकास तथा समन्वय इकाइ, नुवाकोटका प्रमुख र विदुर नगरपालिको शिक्षा शाखा प्रमुखलाई १९ बुदे ज्ञापनपत्र बुझाएको छ । सो संगठनकि केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला संयाेजक राेजी सीकाे नेतृत्व गएकाे टाेली जिल्ला भरिको शैक्षिक बेथिति र नगरपालिकाभित्रका समस्याहरु ऊल्लेख गरि ज्ञापनपत्र बुझाएको हो । ‘देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना […]

२०८० बैशाख ३० गते, शनिबार

अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र सीसहित विद्यार्थी नेता पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी संबद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र सी सहित विद्यार्थी नेता गिरप्तार परेका छन। शुक्रबार भ्रष्टाचार विरुद्धको आन्दोलनमा बोल्ने क्रममा नेता नरेन्द्र सी सहित केन्द्रिय सचिवालय सदस्य बिष्णु सी र गोपाल सी रुपन्देहीबाट गिरप्तार परेको कुरा अखिल (क्रान्तिकारी) का नेता अटल सीले जनाएका छन। भ्रष्टाचारको विरूद्ध बोल्दा प्रहरी […]

२०८० बैशाख ३० गते, शनिबार

सामुदायिक विद्यालयले लिने गरेको शुल्क बन्द गर्न ध्यानाकर्षण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुले नियम विपरीत शुल्क असुलिरहेको विषयमा नगरका मेयर पदम बोगटी लाई ध्यानकर्षण गराएको छ । बिहीबार नेकपा नेताहरुले बोगटी संग भएको भेटवार्तामा नियम विपरीत शुल्क लिने सामुदायिक विद्यालयहरुलाई कारबाही गर्न र विद्यालयहरुलाई शुल्क लिन बन्द गराउन माग गरेका हुन् ।मेयर बोगटीले नेपाल कम्युनिस्ट पार्टी र […]

२०८० बैशाख २९ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

काठमाडौँ । कक्षा १२ को परीक्षा आज बिहान ८ बजेदेखि सुरु भएको छ। परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेकाेपरीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह पनि गरे। कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ […]

२०८० बैशाख २६ गते, मंगलवार

कक्षा १२ मा नन ग्रेड आएको विषयमा पुन: परीक्षा दिन पाइने

काठमाडौँ । कक्षा १२ मा जति विषयमा ‘नन ग्रेडेड’ अर्थात एनजी प्राप्त गर्ने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन् । दुई विषयभन्दा बढीमा एनजी प्राप्त गर्ने विद्यार्थीले त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णय भएको हो । बोर्डका […]

२०८० बैशाख २३ गते, शनिबार

अखिल(क्रान्तिकारी)द्वारा त्रिविका बेथितिविरूद्ध सङ्घर्ष गर्ने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा भएका तमाम बेथिति विरूद्ध सङ्घर्ष गर्ने भएको छ। अखिल (क्रान्तिकारी)ले त्रिवि ब्यूरोको बुधबार बसेको प्रथम बैठकले सो निर्णय गरेको हो। बैठकले ३ महिने क्याम्पस केन्द्रीय अभियान संचालन गर्ने,अभियान अबधिमा बैठक ,भेला ,सम्मेलन ,अन्तक्रिर्या गर्ने,त्रि वि मा देखिएको बिकृती ,विसंगति ,परिक्षा ,नतिजा प्रकाशन मा देखिएको लापरबाही ,खस्कदो […]

२०८० बैशाख २१ गते, बिहीबार

मध्यपश्चिम विश्वविद्यालयलाई सम्वन्धन प्रकृया तत्काल रोक्न आग्रह

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले मध्यपश्चिम विश्वविद्यालयलाई निजी शैक्षिक संस्था पोस्ने र शिक्षालाई निजिकरणतिर धकल्ने सम्वन्धन प्रकृया तत्काल रोक्न माग गरेको छ। सो संगठनका अध्यक्ष प्रकाश सी ले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । अध्यक्ष प्रकाश सीले निजी शैक्षिक संस्था पोस्ने र शिक्षालाई निजिकरणतिर धकल्ने सम्वन्धन प्रकृया तत्काल […]

२०८० बैशाख १७ गते, आईतवार