मेडिकल कलेज ठगी धन्दा चलाउने अखडा !

काठमाडौं । अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाअध्यक्ष नरेन्द्र विश्वकर्माले नेपालका प्रायजसो मेडिकल कलेजहरु ठगी धन्दा चलाउने अखडा वनेको ठोकुवा गर्दै विद्यार्थीले अन्दोलनमार्फत त्यस्ता माफियालाई तह लगाउनु पर्ने वताएका छन । चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्। उपाध्यक्ष विश्वाकर्माले मेडिकल कलेजका मफियालाई तह लगाउन […]
२०७८ पुष ७ गते, बुधबार