क्रान्ति समाजको अपरिहार्य आवश्यकता हो
० तपाईंहरुले केही समय अघि पार्टीको नवौँ महाधिवेशन कपिलवस्तुमा सम्पन्न गर्नु भयो, त्यस बेलाको समग्र परिस्थिति र महाधिवेशनका अनुभूतिहरु कस्तो रह्यो ? हो, नेकपाको नवौँ महाधिवेशन गएको असोज / कार्तिकमा आफ्नै केन्द्रिय कार्यलय कपिलवस्तुमा भयो । त्यो तीनवटा परिस्थितिका प्रतिकूलता– नेताको नाममा जारी पक्राउ पुर्जी र चुनावले पैदा गरेको राजनैतिक, दशैँ–तिहारले पैदा गरेको सांस्कृतिक र […]
२०७९ पुष २६ गते, मंगलवार