‘आत्मनिर्भरता बिना देश सम्बृद्ध र स्वाधीन हुनैं सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले आत्मनिर्भरता बिना देश सम्बृद्ध र स्वाधीन हुनैं नसक्ने ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशद्वारा असार २९ गते बाँकेमा आयोजित धान रोपाइमा सहभागी हुँदै उनले सो ठोकुवा गरेका हुन् ।प्रवक्ता प्रकाण्ड सीले समाजवादी व्यवस्थाको जग बसाल्न सिंगो पार्टीलाई उत्पादनमा केन्द्रीत […]
२०८२ असार ३० गते, सोमबार