मुख्य समाचार

‘तत्कालीन कार्यनीतिलाई कार्यदिशा अनुरुप हेर्नुपर्छ’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आसन्न स्थानीय चुनावबारे पार्टीले अगाडि सारेको कार्यनीतिलाई एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप हेर्नुपर्ने बताएका छन् । महासचिव विप्लवले एक आलेखमार्फत सो धारणा व्यक्त गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको १२ औँ बैठकले लिएका केही महत्त्वपूर्ण र दूरगामी निर्णयबारे विभिन्न बुझाइ र क्रियाप्रतिक्रियाहरु उत्पन्न भैरहेको बेला पार्टीका निर्णयलाई प्रष्ट […]

२०७९ बैशाख ८ गते, बिहीबार

पार्टीको निर्णय कार्यान्वयन गर्नु र गराउनु सबै तहका नेता – कार्यकर्ताको जिम्मेवारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ले पार्टीले वर्तमान राष्ट्रिय तथा घरेलु वस्तुस्थितिको विश्लेषण गरेर तात्कालिक कार्यनीतिको रुपमा अघि सारेको वर्तमान कार्यनीतिलाई आत्मसाथ गर्नु र पार्टीको निर्णय कार्यान्वयन गर्नु र गराउनु सबै तहका नेता कार्यकर्ताको जिम्मेवारी भएको बताइन् । नेकपा कास्कीले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण […]

२०७९ बैशाख ६ गते, मंगलवार

नेकपा कास्कीद्वारा गोकुल पराजुली,बद्री अधिकारी र रमेश बास्तोलाको पार्टी सदस्यता खारेज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कास्कीले जिल्ला विशेष कमिटि सदस्य गोकुल पराजुलीलगायत बद्री अधिकारी र रमेश बास्तोलाको पार्टीको साधारण सदस्य समेत खारेज गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल (शिलु )एक बिज्ञप्ति जारी गर्दै पार्टीले उनीहरुको साधारण सदस्य समेत खारेज गरेको जनाएको छन । नेता शिलुद्वारा जारी बिज्ञप्तिमा […]

२०७९ बैशाख ४ गते, आईतवार

‘क्रान्तिलाई बिजयी बनाउन नयाँ कार्यनीतिको बिकास गरेका हौ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आजको बिश्वको शक्ति सन्तुलन तथा विकसित अन्तरविरोध , मुलुकको बर्गिय एबम राजनैतिक शक्ति सन्तुलनको विशिस्ट स्थिति र नेपाली क्रान्तिको बिजयका लागि पार्टीले अहिलेको कार्यनीति लिएको बताएका छन ।नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन र मोर्चाद्वारा मंगलबार काठमाडौमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् […]

२०७८ चैत्र ३० गते, बुधबार

‘आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गछौं’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गर्ने बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहीबार बीबीसी रेडियोको नेपाली सेवासाग कुरा गर्दै सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले बीबीसीसँगको अन्तर्वार्तामा भने– ‘सरकारले आउँदो वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरेको छ र हालै हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक पनि […]

२०७८ चैत्र २५ गते, शुक्रबार

‘आसन्न स्थानीय निर्वाचनमा एमसीसी लागू हुन नदिने उम्मेद्वार खडा गर्नुस्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आसन्न स्थानीय निर्वाचनमा एमसीसी लागू हुन नदिने उम्मेद्वार खडा गर्न आग्रह गरेका छन । नेपाल कम्युनिस्ट पार्टी चितवनले जनआन्दोलन दिवसको अवसरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो आग्रह गरेका हुन् । महासचिव विप्लवले आगामी स्थानीय निर्वाचनमा गाउँगाउँबाट, सहरसहरबाट देश बेच्ने दलालहरु, एमसीसी पास गर्ने दलका नेताहरूलाई […]

२०७८ चैत्र २५ गते, शुक्रबार

‘स्थानिय चुनावबारे भ्रामक प्रचार गरेर बदनाम गर्न खोजियो ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीविरुद्व अनलाइन मिडियाहरुमा स्थानिय चुनावबारे भ्रामक प्रचार गरेर बदनाम गर्न खोजेपनि यस्ता भ्रामक प्रचारलाई परास्त पार्दै दलाल संसदीय व्यवस्थाको विकृतिको निरन्तर भण्डाफोर गर्दै देशभक्त, एमसीसी विरोधिलाई सहयोग गर्ने बताएका छन । बुधवार सो पार्टीनिकट युवा संगठन नेपालको केन्द्रिय समितिको वैठकका सन्दर्भमा मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समिति र […]

२०७८ चैत्र २४ गते, बिहीबार

नेकपाबिरुद्धको दुष्प्रचार निन्दनीय : नेता – कार्यकर्तालाई सचेत रहन आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीबिरुद्ध बिभिन्न संचार माध्यम र सामाजिक संजालमा दुष्प्रचार गरिएको भन्दै कडा आपत्ति जनाएको छ। सो पार्टीले आसन्न स्थानीय निर्वाचन प्रयोगको कार्यनीति लिएपछि अत्तालिएका देशी-बिदेशी दलाल र प्रतिक्रियावादी झुण्डहरुले नेकपामाथि सुनियोजित ढंगले दुष्प्रचार अगाडी बढाई रहेको एक नेताले ठोकुवा गरे । उनले भने – ‘सुदुर पश्चिममा हाम्रो पार्टीले स्थानीय स्तरमा […]

२०७८ चैत्र २३ गते, बुधबार

नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवासहित सरकारी टोलीबीच भेटवार्ता : बन्दी रिहा र मुद्दा खारेज अन्तिम चरणमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारी टोलीबीच आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। तीन बुँदे सहमति कार्यान्वयनका विषयमा भएको उक्त भेटवार्तामा सरकारको तर्फवाट गृहमन्त्री बालकृष्ण खाँण,कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का गृहसचिव टेकनारायण पाण्डेसमेतको सहभागिता रहेको थियो ।उक्त भेटवार्तामा नेकपाका […]

२०७८ चैत्र २२ गते, मंगलवार

नेकपाद्वारा आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गर्ने उद्घोष

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गर्ने बताएको छ । सो पार्टीको केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा हालै सम्पन्न १२ औ“ केन्द्रीय समिति बैठकपछि शुक्रबार चितवनमा आयोजना गरेको केन्द्रीय सदस्य, विशेष समिति, केन्द्रीय विभाग र जिल्ला सेक्रेटरीसहित सयौ“ नेता–कार्यकर्तालाई प्रशिक्षण दिन आयोजना गरिएको केन्द्रीय प्रशिक्षण कार्यक्रममार्फत् सो कुरा सार्वजनिक गरिएको […]

२०७८ चैत्र १९ गते, शनिबार