नेकपाद्वारा सिजि कम्पनीको जग्गा कब्जा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ जैथुम देउलेफलाटस्थित सिजि कम्पनीको २३ रोपनी जग्गा कब्जा गरेको छ । सो पार्टीले उक्त जग्गा स्थानीय प्रतिनिधि बाम बहादुर कुमालले सिजि कम्पनीले संचालन गरेको सिमेन्ट फ्याक्ट्रिलाई चुन उत्खनन गर्न ५ पुस्ता अगाडिदेखि भोगचलन गर्दै आएको धनु कुमालको जग्गा जालसाजी गरि बेचेकोले कब्जा गरेको […]
२०७८ माघ १९ गते, बुधबार