२१ बाम पार्टी र संगठनद्धारा सरकारका राष्ट्रघाती र जनविरोध गतिविधिविरुद्ध प्रदर्शन
काठमाडौं । नेपालका २१ बाम पार्टीहरु र संगठनहरुले सरकारका राष्ट्रघाती र जनविरोध गतिविधिविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका छन । बिहिबार अपरान्ह १ बजेदेखि शुरु भएको प्रदर्शनमा २१ दलका ५÷५ जनाका दरले जम्मा १०५ जनाको उपस्थिति थियो । १ घण्टासम्म एमसीसी खारेज गर्न माग गर्दै नाराबाजी भएको थियो । सहभागीहरुले सरकारबाट भइरहेका भ्रष्टाचारजन्य गतिविधिहरुका […]
२०७७ आश्विन २९ गते, बिहीबार