मुख्य समाचार

प्रधानमन्त्री ओलीलाई कालोझण्डा

काठमाडौं, ७ वैशाख । जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाइएको छ । प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् । ‘जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्’ भन्दै अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री ऐतिहासिक जीतगढी किल्लाको […]

२०७६ बैशाख ७ गते, शनिबार

नेकपाबिरुद्ध भ्रमको खेति गर्नेलाई जनताले दण्डित गर्ने !

काठमाडौं, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी र जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टीबिरुद्ध भ्रमको खेति गर्ने आमजनता सामु आफै नाङ्गिएको बताएको छ । केहि समय अगाडी पार्टी प्रवक्ता प्रकाण्डलगायतका नेताहरुबिरुद्ध भएको भ्रामक समाचारको खेति गर्नेहरु अहिले अतालिन थालेको बुझिएको छ । उनीहरुले योजनाबद्ध ढंगले क्रान्तिकारी र जनताको पार्टीबिरुद्ध बिष बमन गर्दै आम जनतामा भ्रम […]

२०७६ बैशाख ७ गते, शनिबार

फिनल्यान्डको कम्युनिष्ट पार्टीद्वारा नेकापामाथि लगाएको प्रतिबन्ध हटाउन माग

काठमाडौं, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताको गिरफ्तारीको श्रृङ्खला नराेकिएपछि द कम्युनिस्ट लिग अफ फिनल्यान्डले गिरफ्तारीकाे विरोध गर्दै तुरुन्त रिहा गर्न माग गरेको छ । उक्त पार्टीका अध्यक्ष कालेवी वार्मान र परराष्ट्र मामिला सचिव जुहा केक्सीले संयुक्त हस्ताक्षर गरेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, नेकपाका कार्यकर्तालाई गिरफ्तार […]

२०७६ बैशाख ७ गते, शनिबार

नेकपाका केन्द्रिय ‘आदर्श’ र ‘असल’ गिरफ्तार

काठमाडौं, ६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रिय सदस्य दाङबाट गिरफ्तार भएका छन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य चुरामणी वलि ‘आदर्श’ र केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का ‘असल’लाई दाङ बाट गिरफ्तार गरेको नेकपाले जनाएको छ । आदर्श सो पार्टीका स्कुलिङ्ग बिभागका सदस्य हुन भने असल यसअघि लामो समय हिरासतमा बसेर सर्बोच्च अदालतको आदेशमा रिहा […]

२०७६ बैशाख ६ गते, शुक्रबार

ओली सरकारबाट जनता प्रताडित !

काठमाडौं, ६ वैशाख । नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रम उद्घाटन गर्दैै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेको बताएका छन् । उनले ओली सरकारबाट जनता प्रताडित भएकाले मुक्ति चाहेको बताए । वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको भन्दै उनले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई […]

२०७६ बैशाख ६ गते, शुक्रबार

‘प्रधानमन्त्री केपि वलिको कार्यक्रम स्थगित गर्न माग’

काठमाडौं , ६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले वैशाख ७ गते नवलपुरको कावासोतीमा प्रधानमन्त्री केपि वलि आउने कार्यक्रम स्थगित गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नवलपुरका सेक्रेटरी बिश्वासले एक विज्ञाप्ति जारी गर्दै उक्त माग गरेका हुन् । सेक्रेटरी बिश्वासद्वारा जरे विज्ञाप्तिमा भनिएको छ – ‘यहि मिति २०७६ बैशाख ७ गते नवलपुरको कावासोतिमा दलाल […]

२०७६ बैशाख ६ गते, शुक्रबार

‘नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ‘

काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सबै देशभक्त, जनवादी तथा आमजनताको सहयोग समर्थन र ऐक्यबद्धतामा नेपाल बन्द सफल भएको भन्दै सबै व्यावसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्ति सबैलाई धन्यवाद दिएका छन् । विप्लवले सरकार र वर्तमान सत्ताले नेपाली जनता र देशको रक्षा गर्न नसक्ने भएकाले आफ्नो पार्टीले […]

२०७६ बैशाख ६ गते, शुक्रबार

पत्रकार महासंघद्वारा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र , विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज नभएसम्म आन्दोलन नरोक्ने

काठमाडौँ, ५ वैशाख । नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज नभएसम्म आफ्नो चरणबद्ध आन्दोलन नरोक्ने भएको छ । आज सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चेतावनी दिएका हुन् । पोखराका पत्रकार अर्जुन गिरिलाई समाचार लेखेकै आधारमा नेपाल प्रहरीले विद्युतीय कारोबार ऐनको दफा ४७ […]

२०७६ बैशाख ५ गते, बिहीबार

जताततै प्रधानमन्त्री प्रतिबन्धको ब्यानर !

काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको बन्दको कारण आज देशभरको जनजिवन प्रभावित बनेको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रतिकारमा उत्रिएको नेकपाले आज देशभर नेपाल बन्द तथा भोलिदेखि प्रधानमन्त्री केपी वलीको हरेक कार्यक्रममा प्रतिबन्ध तथा बन्द गर्ने जनाएको छ । यस्तै आजको बन्दका कारण प्रधानमन्त्री केपी वलीको गृहजिल्ला झापा लगायत पुर्वको इलाम, […]

२०७६ बैशाख ५ गते, बिहीबार

आज नेपाल बन्द , ठाउँठाउँमा आगजनी र बिष्फोट

काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीमाथि गरिएको सरकारी दमन, प्रतिबन्द र नेता कार्यकर्ता गिरफ्तारीको विरुद्ध आज नेपाल बन्दको आव्हान गरेको छ । नेपाल बन्दको कारण राजधानीबाट बाहिरीने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएका छन् । त्यस्तै राजधानी बाहिरका जिल्लाहरुमा पनि सवारी साधन, शैक्षिक संस्था, कलकारखाना, उद्योग, बजार बन्द […]

२०७६ बैशाख ५ गते, बिहीबार