मुख्य समाचार

काेइरालालाई आत्मसमर्पण गर्न ७ दिने अल्टिमेटम

काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी झापाको भद्रपुर नगरसमितिले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाममा रकम असुली गर्ने सुबास कोइराला उर्फ टीका कार्कीलाई ७ दिनभित्र पार्टीसमक्ष आत्मासमर्पण गर्न सार्वजानिक चेतावनी दिइएको छ । पार्टीका भद्रपुर नगर सेक्रेटरी प्रविन मिश्रद्वारा आज जारी प्रेस विज्ञप्तिमा कोइरालाले आफूलाई अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष बतांउँदै भद्रपुरको विद्युत प्राधिकरणलगायतका विभिन्न […]

२०७५ माघ २६ गते, शनिबार

विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेर स्ववियु निर्वाचन भाँड्न खोजेको ठोकुवा

काठमाडौं, २५ माघ । अखिल क्रान्तिकारीद्धारा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यार्थी सङ्गठनका नेताहरुले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा निर्धारित समय फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न माग गरेका छन् । कार्यक्रममा नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेर सरकारले स्ववियु निर्वाचन भाँड्न खोजेको भन्दै आपत्ति जनाए । […]

२०७५ माघ २५ गते, शुक्रबार

जनकलाकारलाई तत्काल रिहा गर्न माग

काठमाडौं, २४ माघ । नेपाल जनसांस्कृतिक महासङ्घका महासचिब खेम थपलियाले सामना सांस्कृतिक परिवारका जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई पाँचथर जिल्लाको रविबजारबाट प्रहरीले गिरफ्तार गरेर फिदिम लगेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन । उनले आज एक बिज्ञप्ति जारी गर्दै निर्लज्ज रूपमा निहत्था जनकलाकारमाथि पाँचथरको रविबजारमा भएको प्रहरी दमन प्रति आपत्ति जनाउदै दलाल सरकारको यसप्रकारको […]

२०७५ माघ २४ गते, बिहीबार

‘शान्तिपूर्ण आन्दोलनमा दमन गरे आन्दोलन ‘

काठमाडौं, २४ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले शान्तिपूर्ण आन्दोलनमा दमन गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ । युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन जंगलीले आज प्रेस विज्ञप्ति जारी गर्दै संगठनका केन्द्रीय सदस्य कुबेर र धादिङ जिल्ला अध्यक्ष चट्टानलाई विनाकारण गिरफतार गरिएको भन्दै तत्काल रिहाईको माग गरेका छन् । अध्यक्ष पाटनले स्वन्त्ररुपमा […]

२०७५ माघ २४ गते, बिहीबार

देशभरका शिक्षण संस्था बन्द

काठमाडौं २४ माघ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले आज देशभरिका शिक्षण संस्था बन्द गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क को गैरन्यायिक गिरफ्तारीको विरुद्ध आज देशभरिका शिक्षण संस्था बन्दको आह्वान गरिएको बताइएको छ । अखिल क्रान्तिकारीको बन्दले राजधानीसहित देशभरका निजी तथा सरकारी शिक्षणसंस्था पूर्ण रुपमा बन्द भएका छन् । प्रहरीले […]

२०७५ माघ २४ गते, बिहीबार

अखिल(क्रान्तिकारी)द्वारा देशभर मशाल जुलुस

काठमाडौं , २३ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन (क्रान्तिकारी)ले आम शैक्षिक हडतालको पूर्वसन्ध्यामा उपत्यका सहित देशैभर मशाल जुलुस निकालेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय काेषाध्यक्ष नरेन्द्र बि.क. को रिहाईको माग गर्दै आह्वान गरेको शैक्षिक हडतालको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर, ललितपुर सहित देशभर मशल जुलुस निकालेकाे हाे । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बाेडेचोक लगायत […]

२०७५ माघ २४ गते, बिहीबार

नेकपाका गुल्मी जिल्ला इन्चार्ज, सेक्रेटरीसहित अभियान टोली गिरफ्तार

काठमाडौं , २३ माघ । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियान संचालन गरिरँहदा बुधबार अर्घाखाँचीको छत्रदेव गाउपालिका ४ केरुङ्गाबाट अभियानकै क्रममा गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टी अभियानको सिलसिलामा संगठन निर्माण तथा विस्तार गर्न […]

२०७५ माघ २४ गते, बिहीबार

‘चुनाव अघि आश्वासन बाड्छन्, जितेपछि सुकुम्बासी बस्तीमा डाेजर चलाउछन्’

काठमाडौं , २३ माघ । नेपाल कम्युनिस्ट पार्टी द्वारा मेचिमा सञ्चालित संगठन सुदृढिकरण तथा बिस्तार अभियानको २२अाै दिन पाँचथर जिल्लाकाे मिक्लाजुङ्ग सप्तमी बजारमा सामना साँस्कृतिक परिवारकाे बेजोड प्रस्तुति सहितको जनसभा सम्पन्न गरेको बताइएको छ । सामना परिवारका केन्द्रीय सहसंयाेजक अाराेह नेपालीको सञ्चालन, पाँचथरका जिल्ला पार्टी इन्चार्ज दर्शनको सभाध्यक्षता र जिल्ला सचिव पेम्बा शेर्पाको स्वागत मन्तब्यबाट […]

२०७५ माघ २३ गते, बुधबार

गैससमा जनप्रतिनिधिको उच्च संलन्ननता

काठमाडौं , २३ माघ । जिल्लामा २३ वटा नयाँ गैरसरकारी सस्था दर्ता भएका छन । साउन यता दर्ता भएका २३ वटा नयाँ सबै गैरसरकारी सस्थामा जनप्रनितिधिहरुको उच्च संलन्नता रहेको पनि पाईएको छ । जिल्लाको शुभकालिका ६ का जगतप्रसाद चौलागाईं अध्यक्ष रहेको कर्णाली सहिद स्मृति प्रतिष्ठानको सल्लाहकार समितिमा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, र कर्णाली प्रदेशका मुख्यमन्त्री […]

२०७५ माघ २३ गते, बुधबार

‘दलाल संसदीय व्यवस्थाको चिहान खनिदैछ’

काठमाडौं , २२ माघ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश बिकले जनयुद्धमा नेपाली युवाहरुले गरेको बलिदानप्रति तत्कालन नेतृत्वले गद्दारी गरेकै कारण प्राप्त उपलब्धी समेत गुमेको बताएक छन ।उनले जनयुद्धमा युवाहरूले अग्रणी भुमिका रहेर योगदान गरेपनि अन्तत शान्तिप्रकृयामा आएसँगै त्यसका नेतृत्व प्रचण्ड बाबुराम लगायतका केहि नेताहरुको गद्धारीले क्रान्ति अधुरै रहेको बताए । […]

२०७५ माघ २२ गते, मंगलवार