विश्वकप फुटबल : फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दै
काठमाडौं, ३१ असार । विश्वकप फुटबलको फाईनल खेल आज हुँदैछ । रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् । सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इङ्गल्याण्डलार्ई पाखा लगाउँदै क्रोएसिया फाइनलमा पुगेका हुन् । फ्रान्सले विश्वकप फुटबलको फाईनल खेल्न लागेको यो तेस्रो पटक हो । सन् १९९८ मा आफ्नै देशमा भएको […]
२०७५ असार ३१ गते, आईतवार