सरकारी विद्यालय चर्को शूल्क असुल्दै, अखिल क्रान्तिकारीद्वारा अनुगमन सुरु
काठमाडौं, १४ जेठ । अछामका सामुदायी विद्यालयहरुले नै चर्को शूल्क असुल्दै आएको गुनासो आएपछि अखिल क्रान्तिकारीले केही विद्यालयहरुको अनुगमन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले अनुगमनको क्रममा जिल्लाका बान्नीगढी, जयगढ गाउँपालिका ४, तिमिल्सेनस्थित अलकनन्दा मावि, कमल बजार नगरपालिका ५, कुइकास्थित महाकालिका मावि, विनायक पञ्चदेव नगरपालिकाका वडा नम्बर १ को जालेपेश्वरी, ३ को विद्यामन्दिर […]
२०७५ जेष्ठ १४ गते, सोमबार