बलात्कारी प्रधानाध्यापकलाई कालोमोसो
काठमाडौं, ८ चैत । नेपाल कम्युनिस्ट पार्टी रामेछापले आफ्नै विद्यालयकी १४ वर्षीय छात्रालाई बलात्कार गर्ने प्रधानाध्यापकलाई कालोमोसो दलेको छ । रामेछापको नामाडी बेतालीस्थित श्री जनजागृती उच्च माविका प्रधानाध्यापक गोविन्द खत्रीलाई नेकपाका कार्यकर्ताले बुधबार कालोमोसो दलेका हुन् । सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय किशोरीलाई खत्रीले बलात्कार गरेको, आर्थिक चलखेल गरी अदालतलाई समेत प्रभावमा […]
२०७४ चैत्र ८ गते, बिहीबार