सहिदका सपना पूरा गर्ने प्रतिवद्धता
काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध र सुखानीका सहिदहरुको सम्झनामा स्मृति सभाको अायोजना गरेको छ । नेकपा कैलालीले जनयुद्धको सहिद सप्ताको समापन र सुखानी स्मृति सभाको अायोजना गरेको हो । कार्यक्रममा बोल्दै नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले सहिदहरुले बलिदान गरेको उद्देश्यमा अाफूहरु अगाडि बढिरहेको बताए ।पुनले सुखानीहुँदै जनयुद्धका सहिदहरुको सपना एक थरी नेताहरुले […]
२०७४ फाल्गुन २१ गते, सोमबार