दुग्ध विकास संस्थानमा तिमिल्सिनाको नाङ्गोनाच
काठमाडौँ, ३ असोज । दुग्ध विकास संस्थानले कर्मचारी स्थायी पदपूर्तिका लागि तीन बर्ष अघि लिएको लिखित परीक्षाको नतिजा दुई साता अघि प्रकाशित गरेर अचम्ममा पारेको छ । अझ अचम्मको कुरा त के छ भने लिखित परीक्षाको उत्तरपुस्तिका जसले जाँच्यो उसको उसैको छोरा–बुहारी र सालोको नाम निस्किएको छ । नियम अनुसार आफ्ना परिबार परीक्षामा सहभागी भएमा […]
२०७३ आश्विन ३ गते, सोमबार