माओवादी कार्यकर्ताको घरमा प्रहरीको छापा

काठमाडौँ, १४ असार । कालिकोट जिल्लामा कर्णालि रोजगारका इन्जिनियर जनक रोकायलाई कालोमोसो दलेर कार्वाही गरेपछि माओवादी कार्यक्रताको घरमा गएराति खानतलासि गरिएको छ । गिरफ्तार परेका फुकोटका माओवादी केन्द्रिय जनपरिषद सदस्य कर्ण बहादुर भण्डारी,जिल्ला सचिव लोकजङ्ग शाही लगायतको घरमा प्रहरीले छापा मार्दै खानतलासि गरेको छ । सिपखानाका लोकजङ्ग शाहीको कोही नभएको मौका पारी रातभर छापा मारेर […]
२०७३ असार १४ गते, मंगलवार