आज मेची, चितवन, धादिङ, नुवाकोट, रसुवा र कर्णाली बन्द

काठमाडौँ, २१ जेठ । नेकपा माओवादीले आज मेची, चितवन, धादिङ, नुवाकोट, रसुवा र कर्णाली बन्द गरेको छ । माअाेवादीले आफ्ना पार्टीका नेता कार्यकर्ताको रिहाइको माग गर्दै आज गरेकाे बन्दले मेची, पश्चिम ताम्सालिङ र कर्णाली ब्यूरोको जनजीवन ठप्प भएकाे छ । सरकारले माओवादीका नेता, कार्यक्रता र समर्थकलाई झुट्टा मुद्दामा फसाउने, गिरप्तार गर्ने र जेल हाल्ने कार्य […]
२०७३ जेष्ठ २१ गते, शुक्रबार