संविधानसँगै संकट निम्तदै
काठमाडौँ । गाउँदेखि शहरसम्म र सदनदेखि सडकसम्म व्यक्त विचार र भावनालाई बेवास्ता गर्दै चार राजनीतिक पार्टीले चार बुँदेमा गरेको सहमति अनुसार संविधान निर्माणलाई अगाडि बढाइरहेका छन् । संविधानमा जनताको सुझाव नाममा गरिएको नाटकमा जनताले व्यक्त गरेको मतलाई रद्दीको टोकरीमा मिल्काउने अब निश्चित भएको छ । सुझाव संकलन नाटक मात्र हो, प्रभुको इसारामा संविधान त १६ […]
२०७२ श्रावण १७ गते, आईतवार