मुख्य समाचार

भूकम्पबाट मृत्यु हुनेको संख्या ५२ सय नाघ्यो, हजारौ घाइते

काठमाडौं, १७ बैशाख। गत शनिबार गएको महाभूकम्पबाट मृत्यु हुनेको संख्या ५२ सय ३८ पुगेको छ । हजारौं घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार कैयौं व्यक्ति अझै वेपत्ता छन् ।अहिलेसम्म प्राप्त विवरण अनुसार घाइतेको संख्या १० हजार १ सय ९४ पुगेको छ । मृतक र घाइतेको संख्या बढ्ने क्रम जारी रहेको पनि गृह मन्त्रालयले जनाएको […]

२०७२ बैशाख १७ गते, बिहीबार

महाभूकम्पबाट करोडभन्दा बढी प्रभावित

काठमाडौं । गतशनिबार नेपालमा आएको महाभूकम्पमा परेर १ करोडभन्दा बढी नागरिक प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघले आन्तरिक र नेपाल सरकारसँगको सहकार्यमा गरेको प्रारम्भिक अध्ययनले करोडभन्दा बढी जनसंख्या महाभूकम्पबाट प्रभावित भएको देखाएको हो । राष्ट्रसंघले मंगलबार गरेको पत्रकार सम्मेलनमा महाभूकम्पबाट पीडितका लागि राहत स्वरुप तत्काल करिब डेढ अर्ब रुपैयाँ (१ करोड ५० लाख डलर) सहयोगको […]

२०७२ बैशाख १६ गते, बुधबार

भूकम्पबाट मर्नेको संख्या ४३१० पुग्यो, राहत र उद्धारको क्रम जारी

काठमाडौ, १५ बैशाख । गृहमन्त्रालयका अनुसर भूकम्पबाट मर्नेको संख्या ४३ सयभन्दा बढी रहेको छ । । आज बिहान ८ बजेसम्मको तथ्याङक अनुसार ४ हजार ३ सय १० जनाको मृत्यु भएको छ । गोरखाको बारपाकलाई केन्द्र बनाएर आएको ७.९ रेक्टरको विनासकारी भूकम्प र पछिको अर्को भूकम्पले मध्यमाञ्चलका जिल्लामा बढी प्रभाव परेको छ । पुरिएका संरचनाबाट मान्छेहरुको […]

२०७२ बैशाख १५ गते, मंगलवार

काठमाडौंको जनजीवन सामान्यतर्फ,त्रसित नहुन र भ्रममा नपर्न आग्रह

काठमाडौं , १४ वैशाख । भूगर्भविदहरुले सर्बसाधारणलाई त्रसित नहुन र भ्रममा नपर्न आग्रह गरेका छन् । गतशनिबार दिउँसो गएको भन्दा पनि ठूलो भूकम्प जानेे भनेर फैलाइएको हल्ला सत्य नभएको भूगर्भविदहरुले बताएका छन् । ‘यो हल्ला बेकारको हो, यस्ता अफवाहको पछि नलागौं,’ भूगर्भविद दिनेश चौलागाईंले भने । विक्रम संवत् १९९० सालमा गएको भन्दा पनि ठूलो भूकम्प […]

२०७२ बैशाख १४ गते, सोमबार

ठूलो खतरा टर्यो: डा.सोमनाथ

काठमाडौं, १४ बैशाख । अस्ति शनिवार मध्यान्ह गएको भूकम्पको मूख्य धक्का पछि आज विहानसम्ममा ८३ वटा साना धक्काहरु गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका उपमहानिर्देशक डा.सोमनाथ सापकोटाले ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि ७२ घण्टासम्म त्यसभन्दा साना ८- १० वटा धक्का जाने बताए । हामीसँग कुरा गर्दै सापकोटाले यस्तो बेला अरु अफवाहमा […]

२०७२ बैशाख १४ गते, सोमबार

आर्यघाटमा दर्दनाक दृश्य

काठमाडौं, बैशाख १४ । महाभुकम्पबाट मृत्यु भएका व्यक्तिहरुको शवका कारण पशुपति आर्यघाटको दृष्य कारुणिक र दर्दनाक देखिएको छ । महाभुकम्पका कारण मृत्यु भएकाहरुको शव जलाउन पुशपति आर्यघाटमा पालो नै कुर्ने पर्ने अवस्था बनेको छ । पशुपति क्षेत्र विकास कोषमा मौज्दातमा रहेको दाउरा, पराल, घ्यूको अभाव भएको छ । शव जलाउने स्थान अभाव भएपछि बागमतीको बीच […]

२०७२ बैशाख १४ गते, सोमबार

उद्धारकार्यमा सबै खटौ : विप्लव

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना सबै नेता कार्यकर्तालाई भुकम्पबाट पीडितहरुको उद्धार कार्यमा लाग्न निर्देशन दिएका छन् । शनिवार विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले विनाशकारी भुकम्पले देशमो ठूलो जनधनको क्षति गरेको भन्दै त्यसप्रति दुःख समेत व्यक्त गरेका छन् । राष्टिय शोकको यस घडीमा घाइतेहरुको उद्धार तथा अन्य समस्यामा फसेका जनताको उद्धार गर्नु […]

२०७२ बैशाख १४ गते, सोमबार

माओवादी बागलुङद्धारा ८४ रोपनि जग्गा कब्जा

काठमाडौँ, १० बैशाख । नेकपा माओवादीले बागलुङको ढोरपाटनमा ८४ रोपनि जग्गा कब्जा गरेको घोषणा गरेका छ ।माओवादीले जिल्लाको पर्यटकीय स्थल ढोरपाटनमा बैंकर देवि भट्टचनको जग्गा कब्जाको घोषणा गरेका हो ।प्रभु बैंकका अध्यक्ष रहेका भट्टचनको बोवाङ ९ मा रहेको ८४ रोपनि जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेको सेक्रेटरी विकिरणले बताए । शक्तिको प्रयोग गरेर सर्वसाधरण र […]

२०७२ बैशाख १० गते, बिहीबार

कसले रोक्ने ? नेपालगन्ज मेडकल कलेजको लुट

काठमाडौँ, १० बैशाख । नेपालगन्ज मेडिकल कलेजले बिरामीको स्वास्थ्य माथि खेलबाड गर्ने गरेको स्रोतले बताएको छ । मेडिकल कलेजको आईसियू जस्तो संवेदनशिल कक्षमा लापरबाही देखापरेको छ । २१ औँ शताब्दीमा पनि करीव २० वर्ष पुरानो भेन्टिलेटर राखेर आइसियू कक्षलाई डेथ क्रेज कक्षका रुपमा परिणत गराएको कुरा खुलाशा भएको छ । उक्त मेशीन चलाउन जान्ने दक्ष […]

२०७२ बैशाख १० गते, बिहीबार

स्वाइनफ्लू नियन्त्रणका लागि जनादवाब दिन विरोध सभा हुदै

काठमाडौँ, ९ बैशाख । नेकपा माओवादीले जाजरकोट लगायतका जिल्लामा महामारीको रुपमा फैलिएको स्वाइनफ्लू नियन्त्रण गर्न सरकारले तत्परता नदेखाएको भन्दै प्रर्दशन गर्न लागेको छ । उसले रोग नियन्त्रण गर्नुको सट्टा प्रधानमन्त्री विदेश भ्रमणमा निस्केको र विभागीय खासै चाँसो नदेखाएकले तत्काल रोग नियन्त्रणमा दबाब दिन विहीबार काठमाडौँमा प्रर्दशन गर्ने बताएको छ । पार्टीका प्रबक्ता प्रकाण्डले बुधबार एक […]

२०७२ बैशाख ९ गते, बुधबार